२१ माघ, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ डाँडागाउँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाङ्काल मन्दिर जीर्णोद्धारका लागि दाताबाट रु २९ लाख ३४ हजार ८५९ सहयोग सङ्कलन भएको छ । मन्दिर परिसरमा माघ ११ गतेदेखि १९ गतेसम्म लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दाताबाट