१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

अवरुद्ध सडक खुल्दै

२१ माघ, रसुवा । अवरुद्ध रहेको स्याफ्रु–मैलुङ खण्डको सडक सफा पार्ने काम धमाधम अगाडि बढेको छ । गल्छी, त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुबोध देवकोटाका अनुसार मैलुङदेखि स्याफ्रुको छोकलसम्म १७ किलोमिटर दूरी भूभागमा पहिरोले ल्याएका ठूलाठूला ढुङ्गा फुटाउन विष्फोटक