२२ माघ, बनेपा । सामुदायिक विद्युत् उपभोक्ता जिल्ला महासङ्घ काभ्रेपलाञ्चोकको सोमबार धुलिखेलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सङ्ग्रामजित लामाको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । सामुदायिक विद्युतीकरणमार्फत ग्रामीण भेगमा उपभोक्तालाई विद्युत् सेवा विस्तारका लागि सहयोगी बन्दै आएका संस्थाको साझा