११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

बेपत्ता र सत्य निरुपण आयोगसम्बन्धी विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत

२० माघ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले त्यससम्बन्धी प्रस्ताव