काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई साइबर ब्युरोको टोलीले आज सोमबार बिहान पक्राउ गरेको हो । प्रसाइँले पछिल्ला दिनमा दिएका अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गर्नका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । रास्वपा सांसद रचना