४ असार २०८१, मंगलबार
मुख्य समाचार

मिस नेपाल २०१८ को ताज शृङ्खलालाई

२९ चैत, काठमाण्डौ । मिस नेपाल २०१८ को उपाधि शृङ्खला खतिवडाले जितेकी छन् । काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्यािइदिएकी