९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् स्थानीय कर्मचारी

८ भदौं, काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो । स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ