१२ बैशाख २०८१, बुधबार

सर्वोच्चले सरकारसँग माग्यो सीमा विवादको लिखित जवाफ


सर्वोच्च अदालत

२९ कात्तिक, काठमाडौं । भारतले नेपाली भुमि अतिक्रमण गरेको विवादमा परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न विपक्षीहरुलाई भनेको हो । अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार रिट दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !