१४ बैशाख २०८१, शुक्रबार

चोरीका गाडीसहित २ जना पक्राउ


पक्राउ

२९ कात्तिक, काठमाडौं । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित कलङ्कीबाट दुई जना पक्राउ परेका छन् । काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको प्रहरीले जानकारी दिए ।

उनीहरुबाट बा२१च ८७१४ र बा१८च ३१३८ नंको स्कर्पियो तथा बा११च ९७९४ नंको निजी कार बरामद गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !