२४ कार्तिक २०८३, मंगलबार
मुख्य समाचार

देशभर थपिए १० जना कोरोना संक्रमित, २६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३०५८ जनामा पिसिआर परिक्षण गर्दा १० जना र १३४५ जनामा एन्टीजेन परिक्षण गर्दा शून्य गरी जम्मा ४४०३* नमुनाको परीक्षण गर्दा १०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको