९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

किन चलाइयो आठ इँटा उद्योगमा डोजर ?

९ भदौं, काठमाडौं । स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै नमोबुद्ध नगरपालिकाले आइतबार आठ उद्योगमा डोजर चलायो । नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने इँटा उद्योगका लगानीकर्ता र आश्रितहरूले व्यवसायी मार्ने काम भन्दै