२० कार्तिक २०८३, शुक्रबार
मुख्य समाचार

धादिङमा तीनवटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते

काठमाडौं । धादिङको बैरेनीमा तीनवटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गएराति अन्य दुईवटा सवारीले ठक्कर दिँदा दुर्घटना भएको हो । हिजो राती साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको