११ असार २०८३, बिहिबार
मुख्य समाचार

नेपाल आइपुग्यो विपिन जोशीको शव

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । फ्लाइ दुबईको विमानबाट विपिनको शव आज सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् । उनको