२९ भदौ २०८३, सोमबार
मुख्य समाचार

अर्थमन्त्री विष्णु पौडेल र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । आज बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र,