२६ श्रावण २०८३, मंगलबार
मुख्य समाचार

पोखरा विमान दुर्घटना : प्रदेश प्रमुख गुरुङद्वारा दुःख व्यक्त

गण्डकी । पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुःख व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । दुर्घटनाबाट गण्डकी प्रदेशसहित सिङ्गो मुलुक