तनहुँ क्षेत्र नं. २ : कांग्रेसका शंकर भण्डारीको अग्रता
दमौली । तनहुँ–२ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । प्रारिम्भक मतगणनामा काङ्ग्रेसका शंकर भण्डारीले अग्रता लिएका छन् । हालसम्म एक हजार ६३७ मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाएका छन्