१ जेष्ठ २०८३, शुक्रबार
मुख्य समाचार

काठमाडौँ क्षेत्र नं ९ : एमालेका कृष्णगोपाल श्रेष्ठको जित सुनिश्चित

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ जित सुनिश्चित भएको छ । एमालेका श्रेष्ठले १० हजार २० मत प्राप्त गरेर जित सुनिश्चित भएको हो । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर