२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

सुरक्षा कारबाहीमा प्रमुख कमाण्डर मारिए

१४ भदौ, पुल–इ–खुम्री, अफगानिस्स्तान ।  अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन् । यस कारबाहीमा अन्य आठ आतङ्ककारी घाइते भएका सो क्षेत्रका सेनाका प्रवक्ता मोहमद हनीफ