२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

न्युजिल्याण्डमा भूकम्प सुनामीको चेतावनी छैन

२५ भदौ, वासिङ्गटन ।  न्युजिल्याण्डको दुर्गम क्षेत्रमा पर्ने केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्नीच्युडको भूकम्प गएको छ । तर यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्युजिल्याण्डको अकल्याण्डबाट ७० किलोमिटर उत्तरपूर्वमा