२२ बैशाख २०८१, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतीय र पाकिस्तानी कैदी रिहा

३० साउन, नयाँ दिल्ली । पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय कारागारमा कैदमा रहेका सात पाकिस्तानी कैदीलाई हिजो रिहा गरी पाकिस्तान