१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

१८ भदौ, याङ्गुन । म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ । बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको राजधानी याङ्गुनमा रहेको एक अदालतले सात वर्षको जेल सजाय सुनाएको