सीपीएल : सन्दीपको टिम लगातार तेस्रो जित निकाल्न सफल
१० भदौ, काठमाडौं । क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले लिगमा लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सन्दीपले विकेट लिन नसके पनि उनको टोली सेन्ट प्याट्रियट्सले