१० भदौ, काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले गृहमन्त्री, रक्षामन्त्री र गुप्तचर निकायका प्रमुखले दिएको राजीनामा आइतबार अस्वीकृत गर्नुभएको छ । मुलुकमा पछिल्लो समय छापामार आक्रमण बढेसँगै सरकारको व्यापक आलोचना भइरहेको बेला उनीहरुले राजीनामा दिएका थिए । शनिबार राजीनामा दिनेहरुमा