२३ बैशाख २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

२७ साउन,  काठमाडौँ । पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिनु हुने उहाँको पार्टीले  जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उहाँले सपथ लिनुहुने