३१ असार २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानका निजी कम्पनीमा कार्यरत २९ कामदार तालिबानद्वारा मुक्त

६ भदौ, कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको एक निजी कम्पनीमा कार्यरत विभिन्न २९ जना कामदारलाई यहाँको सशस्त्र लडाकू समूह तालिबानले मुक्त गरिदिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक निजी कम्पनीमा कार्यरत ती कामदारलाई उनीहरुले मुस्लिम पर्व इद अल अधाको अवसर पारेर