७ भदौ, टोक्यो । पश्चिम जापानमा बिहीबार भीषण आँधी आएको छ । भीषण बाढीबाट गत महिना नराम्रोसँग प्रभावित इलाकालगायत अन्य क्षेत्रमा यसपटक पनि भारी वर्षा र पहिरो जाने चेतावनी मौसम विज्ञान विभागले दिएको छ । ग्रीनवीच समयअनुसार बुधबार २३०० बजे