चीनमा अनलाइन शिक्षाको लोकप्रियता बढ्दो
१९ फागुन, बेइजिङ् । चीनमा अनलाइन शिक्षाको लोकप्रियता तिब्र रुपमा बढ्दै गएको अध्ययनहरुले देखाएका छन् । गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो