२९ फागुन, सियोल । दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्नुभएको छ । कोरियाली विदेश मन्त्रालयका कोरिया शान्ति कार्यसम्बन्धी महानिर्देशक रिही दोङ–योलले उत्तर कोरियाका लागि अमेरिकी उपसहायक मन्त्री अलेक्स