२७ बैशाख २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

२१ फागुन, प्योङयाङ । भियतनाम भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी, सरकारका