२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान

१२ फागुन, प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी