१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

बीपीको खूद नाफा करिब १० अर्ब डलर

२२ माघ, लन्डन । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष सन् २०१७ को तुलनामा