२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

रुस र टर्कीका राष्ट्रपतिले सिरिया द्वन्द्वबारे छलफल गर्ने

९ माघ, मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका उहाँका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरियाका बारेमा छलफल हुने भएको छ । रुसको राजधानी मस्कोमा उहाँहरुबीच बुधबार छलफल हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । सिरियाली द्वन्द्वका बारेमा एकअर्कामा