१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु

२९ पुस, बेइजिङ । चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना