अष्ट्रियामा जर्मनीका तीनको मृत्यु, एक बेपत्ता
२९ पुस, बर्लिन । अष्ट्रियाली आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ । अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् । मृतकहरु ५७, ३६ र ३२ बर्षका पुरुष रहेको जनाइएको छ