१२ बैशाख २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति अकस्मात इराक

१२ पुस, अल असाद एर बेस, इराक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुग्नुभएको हो । उहाँको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ