६ माघ, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्नुभएको छ । तर, उक्त प्रस्तावलाई विपक्षी डेमोक्र्याट पार्टीले ठाडै अस्वीकार गरेको