१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए

२२ माघ, मोगादिशु । सोमाली राष्ट्रिय गुप्तचर निकाय (नीसा) को कारबाहीमा दक्षिणी सोमालियामा अल–सबाब विद्रोही समूहका ४० जना लडाकू मारिएको नीसाले जनाएको छ । नीसाका अनुसार शनिबार शाबेले क्षेत्रको फार्सोले गाउँमा सुरक्षा फौजले गरेको व्यापक कारबाहीमा अल–सबाबका लडाकूहरु मारिएका हुन्