५ फागुन, वासिङ्टन । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गर्नुभएको छ । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन चाहेको भन्दै एउटा भिडियो सन्देश रेकर्ड गराउनुभएको छ । अमेरिकी