एक दशक खेर गयो, पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको सम्भावना अझै अन्यौलमा
१९ फागुन, लाहोर, पाकिस्तान । लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ । हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए । उनी लडाकूले प्रहार गरेको