८ असार २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

सडक दुर्घटनामा २५ जनाको मृत्यु

२४ फागुन, मेक्सिको । मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।