हेल्सिन्की–टाल्लिन सुरुङ बनाउन १६ अर्ब डलर ऋण
२४ फागुन, हेल्सिन्की । फिनइस्ट बे एरियाले फिनल्यान्डको राजधानी हेल्सिन्की र इस्टोनियाको राजधानी टाल्लिन जोड्ने रेलका लागि समुद्रमुनि सुरुङ बनाउन चीनको टचस्टोन क्यापिटल पार्टनर्ससँग वित्तीय सम्झौता भएको जनाएको छ । सुरुङ निर्माणका लागि टचस्टोनले १६ अर्ब ८० करोड डलर (१५