२० बैशाख २०८१, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे

५ फागुन, हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको