८ असार २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

भूमध्यसागरमा ४५ जना आप्रवासी डुबेकाे आशंका

१ चैत, राबात, मोरक्को । डुङ्गा चढेर भूमध्यसागर पार गरेर स्पेनतर्फ जान लागेका ४५ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको एउटा स्पेनी मानव अधिकारवादी संस्थाले जनाएको छ । मोरक्कोका अधिकारीहरुले समुद्रबाट कम्तीमा २१ जना अरु अलपत्र आप्रवासीलाई उद्धार गरिएको जनाएका छन्