२३ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

श्रीलंकामा आगामी जुन २० मा संसदीय निर्वाचन

कोलम्बो, ९ वैशाख । कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गर्नु भएको छ । निर्वाचन आयोगमा सोमबार आयोजित निर्वाचन आयोगका पदाधिकारी र जिम्मेवार पार्टीका प्रतिनिधिहरु सम्मिलित