२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा कोरोनाबाट ३० हजार भन्दा बढीको मृत्यु

४ वैशाख, एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ ।