११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा ‘कोविड-१९’ संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो, मृतकको संख्या ५९०

९ वैशाख, एजेन्सी । गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १८ हजार ६०१ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण