१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

विश्वभर १ लाख ९१ हजार बढीको मृत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो

जेनेभा, १२ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४