एजेन्सी, १२ वैशाख । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ओल्ड़ोमिटर्स डट इन्फोको अनुसार आज बिहान १०:३० बजेसम्मको तथ्यांक हेर्दा २३ हजार ५ सय २ पुगेको छ । अहिलेसम्म ७२२ जनाको मृत्यु भईसकेको छ । ५ हजार १२