२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

नासाले मे २७ मा मानवसहितको यान अन्तरिक्षमा पठाइँदै

वासिङ्टन, ७ वैशाख । करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ । यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) तर्फ जानेछन् । रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मे