१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

आगलागीपछि एक सय भन्दा बढी व्यक्तिको उद्धार

१ बैशाख, एजेन्सी । दक्षिणपश्चिम मस्कोमा रहेको एक आवासीय भवनमा आगलागी भएपछि एकसय भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको रुसको समाचार समिति स्पुतनिकले सोमबार जनाएको छ । उद्धार गरिएका ती व्यक्तिहरुलाई ‘कोरस्टोन होटेल’मा अस्थायी बसोवासको प्रबन्ध मिलाइएको सो समाचार समितिले रुसी